टुर अफ ब्रिटेन रद्द



एजेन्सी : इंग्ल्यान्डमा आयोजना हुने साइक्लिङको प्रतियोगिता टुर अफ ब्रिटेन रद्द भएको छ ।कोरोनाका कारण सेप्टेम्बरमा तय भएको प्रतियोगिता रद्द गरिएको हो ।

प्रतियोगिता सेप्टेम्बर ६-१३ सम्म हुने तय भएको थियो । तर, प्रतियोगिता अब सन् २०२१ को सेप्टेम्बरमा मात्र हुनेछ । यस्तै महिलाको प्रतियोगिता टुर डे योर्कशायर समेत रद्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्