रियल मड्रिडका स्ट्राइकर बेल सर्वाधिक धनी युवा खेलाडी



एजेन्सी : स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर ग्यारेथ बेल सर्वाधिक धनी युवा खेलाडी बनेका छन् । इंग्ल्यान्डको सन्डे टाइम्सले निकालेको ३० वर्ष मुनिको सर्वाधिक धनी युवा खेलाडीमा बेल सर्वाधिक धनी युवा खेलाडी बनेका हुन् ।

सार्वजनिक सूचीमा बेलको सम्पति १ सय १४ मिलियन पाउण्ड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्