थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९५ पुग्यो



काठमाडौं : थप ३ जनामा कोरोना पुष्टि भएको छ। विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो । विराटनगरका २९ र ३६ वर्षका र धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

Image may contain: text
प्रतिक्रिया दिनुहोस्