के छ प्रधानमन्त्रीको विशेष सम्बोधनमा? [पूर्णपाठ]



काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष सम्बोधन गरेका छन् । सम्बोधनमा ओलीले सरकारको एक वर्ष आधार वर्ष भएको बताएका छन्। सरकारको एकवर्षे कार्यकालको उपलब्धि सुनाउने क्रममा उलने एकवर्षे कार्यकाल आधार र व्यवस्थापनको वर्ष भएको उल्लेख गरे। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा उनले तीन तहका सरकारलाई आवश्यक मात्रामा बजेट विनियोजन गरेको बताए।

विदेशी लगानीको मात्रा घटेको भन्दै सरकारको आलोचना बढिरहेका बेला ओलीले उल्लेख्य मात्रामा विदेशी लगानी भित्रने वातावरण बनेको बताए। विदेशी मुद्राको सञ्चिती सन्तोषजनक रहेको उनको भनाइ छ।

हेर्नुहोस् पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्