दार्चुलामा ३ रेक्टर स्केलको भूकम्प



काठमाडौं : दार्चुला केन्द्रविन्दु भएर बिहीबार बिहान २ बजेर ४१ मिनेटमा भूकम्प गएको छ ।

दार्चुलाको उकु आसपास ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले चार रेक्टरभन्दा साना भूकम्पलाई रेकर्डमा राख्ने गरेको छैन ।

भक्तपुरको अनन्तलिंगेश्‍वर केन्द्रविन्दु भएर भूकम्प

प्रतिक्रिया दिनुहोस्