एभर्टन र हुम्मेलबीच तीन वर्षको सम्झौता



एजेन्सी : इंग्लिस क्लब एभर्टनले अब हुम्मेलको खेल सामग्री प्रयोग गर्ने भएको छ । एभर्टनले डेनमार्कको खेलकुद सामग्री निर्माण कम्पनि हुम्मेलसँग तीन वर्षको सम्झौता गरेको हो ।

एभर्टनले हरेक वर्ष १० मिलियन पाउण्ड बराबरको समान खरिद गर्ने गरि सम्झौता गरेको हो । एभर्टनले सन् २०२०र२१ को सिजनबाट हुम्मेल प्रयोग गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्