कोरोनाका कारण पौडीको विश्व च्याम्पियनसिप एक वर्षपछि सर्‍यो



एजेन्सी : कोरोना भाइरसका कारण पौडीको विश्व च्याम्पियनसिप एक वर्षका लागि स्थगित गरिएको छ । पौडीको सर्वोच्च निकाय फिनाले बिहिबार एक प्रेस विज्ञप्ति निकाल्दै दुबईमा तय भएको विश्व च्याम्पियनसिप एक वर्ष सरेको जनाएको हो।

आबुधाबीमा तय भएको प्रतियोगिता डिसेम्बर १५ देखि २० सम्म हुने तालिका रहेको थियो । तर, अब उक्त प्रतियोगिता एक वर्षपछि हुनेछ । अब प्रतियोगिता सन् २०२१ को डिसेम्बर १३ देखि १८ सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्