कोरोनाका कारण पौडीको विश्व च्याम्पियनसिप एक वर्षपछि सर्‍यो



एजेन्सी : कोरोना भाइरसका कारण पौडीको विश्व च्याम्पियनसिप एक वर्षका लागि स्थगित गरिएको छ । पौडीको सर्वोच्च निकाय फिनाले बिहिबार एक प्रेस विज्ञप्ति निकाल्दै दुबईमा तय भएको विश्व च्याम्पियनसिप एक वर्ष सरेको जनाएको हो।

आबुधाबीमा तय भएको प्रतियोगिता डिसेम्बर १५ देखि २० सम्म हुने तालिका रहेको थियो । तर, अब उक्त प्रतियोगिता एक वर्षपछि हुनेछ । अब प्रतियोगिता सन् २०२१ को डिसेम्बर १३ देखि १८ सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : चालू आर्थिक वर्षका लागि तोकिएको राजस्व लक्ष्य पुरा हुने गरी काम गर्न सरोकारवाला

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता

ताप्लेजुङ : प्रधानमन्त्री केपी शर्मा ओली सोमबार ताप्लेजुङको घुन्सा आइपुगेका छन् । घुन्सा फाउण्डेसनले निर्माण

झापा : दमक नगरपालिका–१ का चुडामणि भण्डारीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

काठमाडौं : कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई ढुक्क भएर परीक्षा दिन शिक्षामन्त्री गिरिराजमणि

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी तथा हिमाली क्षेत्रमा सोमबार आंशिकदेखि सामान्य बदली

पर्सा– मुकेश चौरासियाको हत्यामा संलग्न मुख्य आरोपीलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला मंसिर ११ गते नेपाल भ्रमणमा आउन लागेका छन्

एजेन्सी : महात्मा गान्धीले लगाएको घडी १२ हजार पाउण्ड अर्थात झण्डै १८ लाख रुपैयाँमा बिक्री

काठमाडौं : सरकारले बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई फौजदारी अपराधमा कारबाही गर्न आध्यादेश ल्याएको छ ।

काठमाडौं : बालुवाटार जग्गा प्रकरणमा पूर्व-प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध परेको रिटमाथि आज

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भूभागमा आंशिक