स्वास्थ्य सेवाका कर्मचारीको स्तर वृद्दि हुँदै


काठमाडौं: स्वास्थ्य सेवामा रहेका संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको स्तरवृद्दि भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवामा छौटो तहसम्मका रहेका कर्मचारीको स्तरवृद्दि काम कोरोना भाइरस (कोभिड-१९) का कारणले केहि ढिला भएपनि काम भइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार कोरोना भाइरसको महामारी सामान्य भएपछि प्रकाशित हुने जनाएको छ । विभागले बिहिबार एक विज्ञप्ती निकाल्दै स्तरवृद्दि लागि आवेदन गरेका कर्मचारीलाई काउन्सिल नविकरण, पुर्ण कार्यसम्पादन मूल्याकंन फारम लगायतका संलग्न नभएको भए पठाउनको लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । शनिबार राति धादिङ केन्द्र विन्दु भई ४.८

काठमाडौं– क्षेत्रपाटीस्थित ढल्कु क्षेत्रबाट दुई चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली युवतीलाई जिस्काएको र

वीरगन्ज– प्रदेश २ को एकमात्र महानगरपालिका वीरगन्जमा दुईदिन देखि फोहोर व्यवस्थापन नहुँदा पुरै शहर नै

जनकपुरधामः प्रदेश नं.२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कोरोना महामारीको यस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ७३ हजार ७ सय ८४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५३ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५३ जिल्लामा

काठमाडौं : थप १८९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८

सिरहा : सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लहान नगरपालिकाका

काठमाडौं– नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही

दैलेख : भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका दैलेखका एक युवकको मृत्यु भएको छ । दुल्लु नगरपालिका–११

काठमाडौंः कोरोना भाइरस महामारीका कारण जारी लकडाउ जेठ भर सरकारले लम्ब्याउने तयारी गरेको छ ।