स्वास्थ्य सेवाका कर्मचारीको स्तर वृद्दि हुँदै



काठमाडौं: स्वास्थ्य सेवामा रहेका संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको स्तरवृद्दि भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवामा छौटो तहसम्मका रहेका कर्मचारीको स्तरवृद्दि काम कोरोना भाइरस (कोभिड-१९) का कारणले केहि ढिला भएपनि काम भइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार कोरोना भाइरसको महामारी सामान्य भएपछि प्रकाशित हुने जनाएको छ । विभागले बिहिबार एक विज्ञप्ती निकाल्दै स्तरवृद्दि लागि आवेदन गरेका कर्मचारीलाई काउन्सिल नविकरण, पुर्ण कार्यसम्पादन मूल्याकंन फारम लगायतका संलग्न नभएको भए पठाउनको लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्