रसुवालाई चीनको सहयोग


रसुवाः चीनको जिलोङ काउन्टीले रसुवाका लागि आरडिटी कीट १ हजार ५ सय थान उपलब्ध गराएको छ ।

जिल्लाका स्वास्थ्यकर्मी, सुरक्षकर्मी तथा सञ्चारकर्मीहरुको कोरोना परीक्षण गर्न आरडिटी कीटको अभाव भएको अवस्थामा चीन सरकारबाट आरडिटी कीट सहयोग आएपछि सबैको कोरोना परीक्षण गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

कोरोना भाइरस रोकथामका लागि यसअघि रसुवालाई तीन पटकसम्म चीनले पीपीई, एन-९५ मास्क, डिजिटल थर्मा्मिटर, खाद्यान्न लगायतका सामग्री उपलब्ध गराइसकेको छ ।

स्वास्थ्य सामाग्रीसँगै चीनले अन्तर्रा्ष्ट्रिय व्यापारिक नाका रसुवागढीलाई प्रविधिमैत्री बनाउनका लागि आवश्यक पर्ने एक करोड रुपयाँ बराबरको सामाग्रीसमेत हस्तान्तरण गरेको छ ।

चीनले रसुवागढीका लागि ब्यागेज स्क्यानर मेसिन, वाक थ्रु गेट र ५ वटा मेटल डिटेक्टर उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पोखरा : बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका

एजेन्सी : कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालका चिकित्सकहरुलाई सेवामा आलोपालो गर्न आग्रह गरेको छ।