जुन १ बाट स्नुकर सुचारु हुने



एजेन्सी : कोरोनाका कारण स्थगित स्नुकर जुन १ बाट सुचारु हुने भएको छ । इंग्ल्यान्डमा आगामी जुन महिनाबाट स्थगित स्नुकर सुचारु हुने भएको हो ।

स्नुकरको पहिलो प्रतियोगिताको रुपमा द च्याम्पियनसिप लिग हुनेछ । सबैको कोरोना परिक्षण गरेपछि मात्र खेल स्थलमा प्रवेश गर्न दिइने जनाएको छ। र दर्शकविना खेल खेलाइने छ।

प्रतिक्रिया दिनुहोस्