शनिबारबाट प्रशिक्षण थाल्ने जर्मन क्लबका थप दुई जनामा कोरोना



एजेन्सी : जर्मनीको दोस्रो डिभिजन क्लब डाइनामो ड्रेसडेनका थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । डाइनामोले आफ्ना थप एक खेलाडी र एक कोचिङ स्टाफमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

कोरोना देखिएका दुवै जनालाई आइसोलेसनमा पठाईएको क्लबले जनाएको छ । यस्तै अन्य खेलाडीले भने शनिबारबाट प्रशिक्षण थाल्ने भएको छन् । यस अघि डाइनामोका दुई खेलाडीमा कोरोना देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्