एन्फाले राखेपलाई बुझायो ‘ए’ डिभिजन लिग फुटबलको टेक्निकल रिपोर्ट



काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलकोको टेक्निकल रिपोर्ट राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई बुझाएको छ ।

शुक्रबार लिगको गतिविधि समेटिएको टेक्निकल रिपोर्ट एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राखेप सदस्यसचिव रमेश सिलवाललाई हस्तान्तरण गरे।

टेक्निकल रिपोर्टमा हालसम्मको लिगको विजेताको नाम, सहभागी क्लब, लिगमा भएका सबै गतिविधी, खेलाडीको नामावली, पहेलो कार्ड, रातो कार्ड लगायतको जानकारी रहेको एन्फाले जनाएको छ ।

एन्फाको टेक्निकल रिपोर्ट हेर्न हाँ क्लिक गर्नुहोस् ।

Image may contain: one or more people, drink and phone
Image may contain: 5 people, people standing and indoor
Image may contain: 1 person
Image may contain: one or more people and indoor
प्रतिक्रिया दिनुहोस्