एन्फाले राखेपलाई बुझायो ‘ए’ डिभिजन लिग फुटबलको टेक्निकल रिपोर्ट


काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलकोको टेक्निकल रिपोर्ट राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई बुझाएको छ ।

शुक्रबार लिगको गतिविधि समेटिएको टेक्निकल रिपोर्ट एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राखेप सदस्यसचिव रमेश सिलवाललाई हस्तान्तरण गरे।

टेक्निकल रिपोर्टमा हालसम्मको लिगको विजेताको नाम, सहभागी क्लब, लिगमा भएका सबै गतिविधी, खेलाडीको नामावली, पहेलो कार्ड, रातो कार्ड लगायतको जानकारी रहेको एन्फाले जनाएको छ ।

एन्फाको टेक्निकल रिपोर्ट हेर्न हाँ क्लिक गर्नुहोस् ।

Image may contain: one or more people, drink and phone
Image may contain: 5 people, people standing and indoor
Image may contain: 1 person
Image may contain: one or more people and indoor
प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ६१ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ६१ जिल्लामा

प्यूठान : प्यूठानमा पहिलो पटक कोरोना संक्रमित व्यक्ति फेला परेको छ । राप्ती स्वास्थ्य विज्ञान

काठमाडौं : सुर्खेत उद्योग वाणिज्य संघले भोलिदेखि सुर्खेतका सम्पूर्ण बजारहरु खुला गरिने भएको छ। सुर्खेत

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ९१ हजार ६ सय ८८ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं– मालपोत कार्यालय ललितपुरमा कार्यरत शाखा अधिकृत बद्रीराज ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप

पाल्पा : पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालको आइसोलेसनमा मंगलबार एक पुरुषको मृत्यु भएको छ ।

काठमाडौं– सरकारले सिंचाइमार्फत रोगजारी सिर्जना गर्ने कार्यक्रम ल्याएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण

वीरेन्द्रनगर : कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।मंगलबार

काठमाडौं : सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ। जिल्ला प्रशासन कार्यालय

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९

काठमाडौं– डा. गोविन्द केसीले १८औँ अनशन आज मंगलबारबाट शुरु गरेका छन् । तीनबुँदे माग राख्दै

एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलको नयाँ खेल तालिका सार्वजनिक भएको छ । कोरोना भाईरसको