धनगढी उपमहानगरपालिकामा लकडाउन थप कडा



काठमाडौं : धनगढी उपमहानगरपालिकाले लकडाउनलाई थप कडा पार्ने भएको छ। आज (शुक्रवार) नगरबासीको नाममा प्रेस नोट जारी गद ‘लकडाउनको पूर्ण पालना गर्न आमनगरवासीमा अनुरोध गरेको छ।

जोखिमसँग जुध्न हामी श्रोत साधनले भ्याएसम्म सतर्कता, पूर्वतयारी, चेकजाँचमा जुटेको व्यहोरा नगरवासीमा निवेदन गरेको छ। त्यस्तै भारत र तेश्रो मुलुकहरुबाट फर्किएका आफन्तबाट अलग्गै रहन समेत उपमहानगरपालिकाले सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्