काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार राती ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।