विज्ञ समूहले बजेटको लागि सरकारलाई बुझायो ‘पोलिसी मेमो’



काठमाडौं : कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल (कोमविसाप) ले बजेटको लागि सुझावसहितको पोलिसी मेमो बुझाएको छ।

विभिन्न क्षेत्रका बौद्धिकहरु र राजनीतिज्ञ सम्मिलित कोराना महाव्याधी विरुद्ध सार्वजनिक पहल (कोमविसाप) ले आर्थिक वर्ष २०७७/७८ को बजेटको लागि सुझावहरुसहितको पोलिसी मेमो बुझाएको हो।

आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अर्थमन्त्री मार्फत् कोमविसापले सरकारालाई प्रमुख पोलिसी मेमो बुझाएको छ।

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको समीक्षा गर्दै जेठ १५ गते प्रस्तुत गर्ने बजेटको लागि संक्षिप्त सुझावसहितको मेमो बुझाएको छ।

सुझावको पूर्णपाठ:

प्रतिक्रिया दिनुहोस्