कति जिल्लामा फैलियो कोरोना?



काठमाडौं : नेपालका ७७ जिल्ला मध्य कोरोना संक्रमण ४१ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोराना संक्रमण ४१ जिल्लामा फैलिएको हो ।

पछिल्ला समय नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ।जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना उपचारपछि डिस्जार्च भएका छन्।

प्रतिक्रिया दिनुहोस्