ला लिगा आउँदो जुन ८ देखि सुरु हुने



काठमाडौं : स्पेनी सरकारले ला लिगा को म्याच आउँदो जुन ८ तारिखदेखि सुरु गर्न अनुमति दिएको छ ।

कोरोना भाइरसको महामारीका कारण मार्चदेखि लिगा स्थगित गरिएको थियो । तर गएको हप्तादेखि कैयौँ टिम र उसका खेलाडीले अभ्यास सुरु गरिसकेका छन् ।

गएको हप्तादेखि जर्मन फुटबल लिग बुन्डेस लिगा सुरु गर्न अनुमति दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्