घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह



काठमाडौं : राष्ट्रिय मुस्लिम आयोगले घरभित्रै बसेर ईदुउल फित्रका अवसरमा नमाज पढ्न आग्रह गरेको छ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज पढ्न आग्रह गरेका हुन्। उनले ‘लकडाउन’लाई अक्षरशः पालना गर्न पनि आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्