जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखको जित



एजेन्सी : जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखले जित निकालेको छ ।

कोरोना भाइरसको महामारीबीच जारी खेलमा वायर्नले फ्रान्कफर्टलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै वायर्नले २७ खेलबाट ६१ अंक जोडेको छ । फ्रान्कफर्टले २८ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्