‘अंगालो हाल्दै लुट्नेहरु छन्’ भन्दै सीडी विजय अधिकारी (भिडियो)



काठमाडौं : लकडाउनको समयलाई सदुपयोग गर्दै केही संगीतकर्मीहरुले गीत तथा भिडियोहरु बनाइरहेका छन् । यतिबेला सीडी विजय अधिकारीको स्वरमा नयाँ गीत ‘अंगालो हाल्दै लुट्नेहरु छन्’ सार्वजनिक भएको छ ।

गीतमा दिनेश अधिकारीको शब्द र राजकुमार बगरको संगीत रहेको छ । यस गीतको म्युजिक भिडियोमा नीता ढुंगाना, सम्पदा बानिया र गम्भीर बिष्ट फिचर्ड भएका छन् । यस भिडियोमा राजेश घिमिरेको छायांकन, सुवाष रेग्मीको निर्देशन, कपिल लामाको कोरोयोग्राफी र बिनोद बमको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्