बर्नेमाउथका एक खेलाडीमा कोरोना पुष्टि



एजेन्सी : इंग्लिस क्लब बर्नेमाउथका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। बर्नेमाउथले आज आफ्ना एक खेलाडीमा कोरोना देखिएको जनाएको छ ।

प्रिमियर लिगका खेलाडीको दोस्रो चरणको परिक्षण दौरान दुई खेलाडीमा कोरोना देखिएको थियो । जसमा बर्नेमाउथका एक खेलाडी परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्