भारतीय ह्‍याकरद्वारा नागरिक उड्डयन प्राधिकरणको साइट ह्याक



काठमाडौं : भारतीय ह्‍याकरहरुको समूहले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को वेबसाइट ह्‍याक गरेका छन्।

भारतीय ह्याकरले ‘फिल द पावर अफ इन्डियन ह्याकर’ भन्दै भारतीय झन्डा राखेको प्राधिकरणका प्रवक्ता राज कुमार क्षेत्रीले बताएका छन् ।

नेपालले आफ्नो अतिक्रमित भूभाग समेटेर नक्सा सार्वजनिक गरेसँगै भारतीय ह्याकरहरूले नेपाली साइट ह्याक गर्ने क्रम बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्