विनोद चौधरी नेतृत्वको समितिले बुझायो प्रतिवेदन



काठमाडौं : नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीको संयोजकत्वमा गठित लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिले एक प्रतिवेदन पार्टीसमक्ष पेश गरेको छ ।

प्रतिवेदनमा कोभिड–१९ बाट तत्काल परेको क्षेत्रगत असर र समाधानका उपायहरू उल्लेख गरिएको छ ।

पूर्ण पाठ :

प्रतिक्रिया दिनुहोस्