भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३३ हजार नाघ्यो



काठमाडौं : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । भारतमा हालसम्म एक लाख ३३ हजार ७२५ जनामा कोरोनाको संक्रण पुष्टि भएको छ।

भारतमा संक्रमितमध्ये ३ हजार ९०९ जनाको मृत्यु भएको छ भने ५४ हजार ४४० उपचारपछि स्वस्थ बनेका छन्।

प्रतिक्रिया दिनुहोस्