जर्मन बुन्डेसलिगा फुटबलमा शाल्के पराजित



एजेन्सी : जर्मन बुन्डेसलिगा अन्तर्गत आज भएको पहिलो खेलमा अग्स्बर्गले शानदार जित हात पारेको छ । अग्स्बर्गले साल्केलाई उसैको मैदानमा ३-० ले पराजित गरेको छ ।

जितसँगै अग्सवर्ग ३० अंक जोडेर लिगको १२ औं स्थानमा उक्लिएको छ । ३७ अंक जोडेको शाल्के आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्