यात्रु ओसार्ने एम्बुलेन्सलाई कारवाही गरिने



काभ्रे : लकडाउनको समयमा कोरोना सम्भावित बिरामी र कोरोना संक्रमित बोक्न नमान्‍ने एम्बुलेन्सले यात्रु ओसारेको पाइएपछि कारवाही थालिएको छ।

कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टका संयोजक तथा जिल्ला एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षसमेत रहेका काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको बैठकले यस्तो निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्