कतारमा कोरोना संक्रमितको संख्या ४५ हजार ४ सय नाघ्यो



कतार : कतारमा कोरोना संक्रमितको संख्या ४५ हजार ४ सय ६५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १ हजार ७५१ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको छ।

कतारमा मृत्यु हुनेको संख्या २६ पुगेको छ भने कुल १० हजार ३ सय ६३ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्