पर्समा यस्ता सामान राख्दा भइन्छ कंगाल



एजेन्सी : तपाईंले गरेको प्रगति स्वाह हुन कत्तिबेर लाग्दैन ।

तपाईंले पर्समा पैसाको साथै अरु के के सामानहरु राख्ने गर्नु भएको छ ?

केही यस्ता वस्तुहरु पर्समा राख्दा अशुभ मानिन्छ । त्यस्ता अशुभ सामानका कारण हामीलाई कंगाल समेत बनाइदिने गरेको छ ।

वास्तुका अनुसार पर्समा औषधी राख्दा पैसा निकै खर्च हुन्छ ।

अश्लिल चित्र र सामग्रीले भाग्यमा नकारात्मक असर पुर्याउँछ जसले खल्तीको साथै घरको ढुकुटी पनि खाली हुन थाल्छ ।

बिल, रसिद, एटीएमको पर्चा आदि राख्नु वास्तुका अनुसार अशुभ मानिन्छ ।

ब्लेड, चक्कु र धारिलो वस्तु पर्समा राख्दै नराख्नुहोस् ।

यस्ता वस्तु राख्दा आर्थिक समस्या झेल्नुपर्ने हुन्छ ।

पर्समा फलमा राख्दा नकरात्मक उर्जा पैदा हुन्छ जसले हानीमात्र गर्छ ।

पर्समा आफ्ना परिवार र सन्तानको फोटो नराख्नुहोस् । साथै यसमा मृतकको फोटो पनि नराख्नुहोस् । यदि फोटो राख्नु नै छ भने आफ्नो मोबाइलमा राख्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्