विप्लव समूहकी नेतृ सविता सिंहको निधन



काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी पूर्व केन्द्रीय सदस्य एवं अखिल नेपाल किसान महासंघ क्रान्तिकारीकी पूर्व केन्द्रीय अध्यक्ष सविता सिंह बन्दनाको निधन भएको छ ।

महासचिव विप्लवले आज शोक वक्तव्य जारी गर्दै उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन् । उनको ४० बर्षको उमेरमा भारतको नयाँ दिल्लीमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्