एसी मिलानका फरवार्ड ज्लाटनको तिघ्रामा गम्भिर चोट



एजेन्सी : एसी मिलानका फरवार्ड ज्लाटन ईब्राहिमोभिचले तिघ्रामा गम्भिर चोट बोकेको छन् ।
सोमबार अभ्यासको दौरान ज्लाटनले तिघ्रामा गम्भिर चोट बोकेका हुन् ।

म्यान्चेष्टर युनाईटेडका पूर्व फरवार्ड ज्लाटनले पुन मिलान क्लब फर्किएका हुन् । उनले क्लबसंग ६ महिनाको सम्झौता गरेका थिए ।

Image may contain: 1 person, playing a sport, outdoor and nature
Image may contain: 1 person, playing a sport, shoes, outdoor and nature
Image may contain: 1 person, playing a sport and outdoor
प्रतिक्रिया दिनुहोस्