‘बाँचे तिम्रो मरे देउताको’ भन्दै नारायण र शान्ति श्री (भिडियो)



काठमाडौं : लकडाउनको समयलाई सदुपयोग गदै केही संगीतकर्मीहरुले गीत तथा भिडियोहरु बनाइरहेका छन् । त्यस्तै लोकगायक नारायण रायमाझी र गायिका शान्ति श्री परियारको स्वरमा नयाँ गीत ‘बाँचे तिम्रो मरे देउताको’ सार्वजनिक भएको छ ।

गीतमा नारायण रायमाझी, ईन्द्र जिसी र सञ्जिवनीको शव्द समाबेश छ । गीतको भिडियोमा नारायण रायमाझी र शान्ति श्री परियारलाई देख्न सकिन्छ । गीतको भिडियोलाई मिराज अर्यालले छायांकन तथा सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्