यी हुन् सुगर फ्री खाद्यपदार्थ



काठमाडौं: 

– सुगर फ्री खाद्यपदार्थमा फाइबरको मात्रा बढी हुने गर्छ । जसमा ब्रोकाउली, गोलभेडा, स्ट्रबेरी, ब्राउन राइसलगायत पर्छन् । 

– यसमा हेल्दी फ्याट पनि पर्छ । जसमा जैतुनको तेल, ओखर, बदाम आदि हुन् ।

– दाल, सिमी, सालमन फिस, अन्डा आदि खाद्यपदार्थ पनि सुगर फ्री हुन् ।

– मौसमी तरकारी र फलफूललाई पनि नियमित डाइटमा अनिवार्य प्रयोग गर्दा स्वास्थ्यमा निकै फाइदा पुग्छ । 

-सुगर फ्री खाद्यपदार्थको प्रयोग बढाउनका लागि प्राकृतिक खाद्यपदार्थसँग नजिक रहने प्रयास गर्नुपर्छ ।

– खाने तरिकामा पनि सुधार ल्याउन जरुरी हुन्छ । कुनै तरकारी वा खाद्यपदार्थ उमालेर वा फ्राई खान सक्नुहुन्छ । तर, यसको पोषण तत्व नउडोस् भन्ने कुरामा भने ध्यान पु-याउनुपर्छ । नयाँपत्रिकाबाट

 

प्रतिक्रिया दिनुहोस्