सिटीका पूर्व डिफेन्डर ग्लेनको निधन



एजेन्सी : इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर ग्लेन पार्डोईको निधन भएको छ । आज ७३ वर्षको उमेरमा उनको निधन भएको सिटीले पुष्टि गरेको छ ।

विंगरको रुपमा फुटबल सुरुवात गरेका ग्लेन पछि डिफेन्डर बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्