बर्नेमाउथका गोलकिपर आरोनलाई कोरोना पुष्टि



एजेन्सी : इंग्लिस क्लब बर्नेमाउथका गोलकिपर आरोन रामस्डेललाई कोरोना पुष्टि भएको छ । गोलकिपर आरोनले आज आफुलाई कोरोना लागेको बताएका छन् ।

प्रिमियर लिगका खेलाडीको दोस्रो चरणको परिक्षण दौरान गोलकिपर आरोनमा कोरोना देखिएको हो । यस अघि बर्नेमाउथले आफ्ना एक खेलाडीमा कोरोना देखिएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्