रोशन दाशको निर्देशनमा छोटो हरर चलचित्र ‘ओयजा’



काठमाडौं : लकडाउनको समयलाई सदुपयोग गदै केही कलाकर्मीहरुले छोटा चलचित्र, गीत तथा भिडियोहरु बनाइरहेका छन् । त्यस्तै रोशन दाशको निर्देशनमा छोटो हरर चलचित्र ‘ओयजा’ सार्वजनिक भएको छ ।

यस छोटो चलचित्रमा बालकलाकार गुनगुन दास र रोशन, अनिश, सुनिल, बिशाल केसी र कमला तामांगको अभिनय रहेको छ । रेज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण यस छोटो चलचित्रलाई रोशन श्रेष्ठ र अनिश पन्च ‘क्रिजोन’ले छायांकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्