मकाउ क्यासिनोका बादशाहको मृत्यु



हङकङः चीनमा आधुनिक क्यासिनोका पिता भनेर चिनिने मकाउका क्यासिनो ९८ वर्षिय
बादशाह स्टान्ले हो को मंगलबार हङकङमा मृत्यु भएको छ ।

यी अर्बपति क्यासिनो लगानीकर्ता स्टान्लेको मकाउका क्यासिनोमा झण्डै ४ दशक एकछत्र साम्राज्य थियो । उनले मकाउलाई क्यासिनोमा एसियाकै उत्कृष्ट गन्तव्य बनाउन प्रमुख भूमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्