कर्णाली प्रदेशमा अब यी पर्वमा सार्वजनिक विदा



काठमाडौं : कर्णाली प्रदेश सरकारले २०७७ सालमा दिने सार्वजनिक विदाको तालिका सार्वजनिक गरेको छ ।

तालिकामा धान दिवस, साउने सक्रान्ति, देउडा पर्व, प्रदेश स्थापना दिवस, माघे सक्रान्ति, चैते दशैं लगायतका चाडपर्वहरुलाई समेटेर प्रदेश सरकारले सार्वजनिक विदा सार्वजनिक गरेको हो।

यस्ता छन् निर्णयहरु :

प्रतिक्रिया दिनुहोस्