कोटेश्वरदेखि कलङ्कीसम्म बन्यो रेलमार्ग, आकाशेपुल नै स्टेसन



काठमाडौं : काठमाडौंमा रेलमार्ग निर्माण भइसकेको खबर धेरैलाई अपत्यारिलो र अनौठो लाग्न सक्छ । अहिलेसम्म कहीँकतैबाट नसुनिएकाले यो खबरले उदेकलाग्नु स्वाभाविक नै हो । तर, राजधानीमा रेल सञ्चालनका लागि आधारभूत पूर्वाधार तयार गरिँदैछ ।

यस्तो तयारीबारे सजिलै नबुझिने हुँदा रेलमार्गका लागि निर्माणकार्य अघि बढिरहेको साँचो हो भन्ने यकिन भएपछि जोसुकैले पनि जीब्रो टोक्छन् ।

हो, काठमाडौंको कोटेश्वरदेखि कलंकीसम्म रेलमार्ग बनिसकेको छ भने  योजनाअनुसार काम भए अबका तीन वर्षभित्रमै काठमाडौंमा रेल कुद्नेछ ।

हेर्नुहोस् भिडियो रिपोर्ट : 

प्रतिक्रिया दिनुहोस्