महारानी एलिजावेदलाई निवेदन लेख्न सांसद गुरुङको माग



काठमाडौं– सांसद रेणुका गुरुङले महारानी एलिजावेदलाई ग्रेटर नेपाल फर्काउनको लागि सरकारले निवेदन लेख्नु पर्ने बतएकी छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै गुरुङले बेलायतको महारानी जिउँदै भएकाले उनले पूर्व टिष्टादेखि पश्चिमको काङ्गडासम्मको भूभाग फिर्ता गर्नु पर्ने भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्