श्रीलंकाका फास्ट बलर मदुशनका निलम्बित



एजेन्सी : श्रीलंका क्रिकेट बोर्डले फास्ट बलर शेहन मदुशनकालाई निलम्बन गरेको छ । लागूऔषध हेरोइन सहित पक्राउ परेका बलर मदुशनकालाई सबै खाले क्रिकेटमा बोर्डले निलम्बन गरेको हो ।

२५ वर्षे बलरलाई शनिबार प्रहरीले २।७ ग्राम हेरोइनसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्