रुसमा कोरोना संक्रमितको संख्या ३ लाख ७० हजार नाघ्यो



मस्को : रुसमा कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ७० हजारभन्दा बढी पुगेको छ ।
यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या तीन लाख ७० हजार ६८० पुगेको छ ।

हालसम्म रुसमा ३ हजार ९६८ कोरोना संक्रमितको मृत्यु भएको छ । १ लाद ४२ हजार २०८ जना भने निको भएर घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा रुसमा ८ हजारभन्दा बढि कोरोना संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्