अफगानिस्तानमा पछिल्लो २४ घन्टामा ६२५ संक्रमित थपिए, संक्रमितको संख्या १२ हजार नाघ्यो



अफगानिस्तान : अफगानिस्तानमा गएको २४ घन्टामा ६२५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या १२ हजार ४५६ पुगेको छ ।

कोरोना संक्रमणबाट अहिलेसम्म २२७ जनाको ज्यान गएको छ भने संक्रमितमध्ये १ हजार १३८ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्