कांग्रेस संसदीय दलले भन्यो- ‘कार्यसूचीबाट प्रस्ताव हटाएर प्रमुख प्रतिपक्षीलाई आरोप लगाउनु गम्भीर’



काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलले कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटाएर प्रमुख प्रतिपक्षीलाई आरोप लगाउनु गम्भीर भएको बताएको छ।

आज एक विज्ञप्ति जारी गर्दै जेठ १४ गतेको कार्यसूचीबाट आफैं संविधा संशोधनको प्रस्ताव हटाएको र प्रमुख प्रतिपक्षी दललाई आरोप लगाउनु गम्भीर भएको जनाएको हो ।

कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटेसँगै मंगलबारको सर्वदलीय बैठकमा कांग्रेसको आग्रहमा संविधान संशोधन प्रस्तावको कार्यसूची हटेको भन्दै समाचार सार्वजनिक भएपछि कांग्रेस संसदीय दललले गभ्मीरतापूर्व लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्