स्वास्थ्यमा ९० अर्ब ६९ करोड रकम विनियोजन



काठमाडौं– सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन गरेको छ ।

आर्थिक ०७७र७८ का बजेट प्रस्तुत गदै अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी गराएका हुन् ।

कोरोनाभाइरस (कोभिड-१९) रोकथाम र उपचारको निम्ति सरकारले ६ अर्ब बजेट छुट्याएको छ।

प्रतिक्रिया दिनुहोस्