नयाँ व्यवसायीलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने सरकारले निर्णय



काठमाडौं : सरकारले नयाँ व्यवसाय शुरु गर्ने व्यवसायीहरुलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।

संघीय संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री युवराज खतिवडाले उद्यम गर्न चाहनेलाई ब्याजमा अनुदान दिन आगामी आर्थिक वर्षको बजेटमा ५० करोड रूपैयाँ विनियोजन गरेका छन् ।

व्यवसाय शुरु गर्न चाहनेलाई सहुलियत प्रदान गर्न गरिने अर्थ मन्त्रि खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्