प्रधानमन्त्रीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशसभा परिसर झकिझकाउ (फोटोफिचर)



कैलाली : प्रधानमन्त्री केपी शर्मा ओली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न सुदूरपश्चिम पुगेका छन् । उनले भोलि बिहान ९ बजे सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको स्वागतका लागि अहिले प्रदेशसभा परिसर र आसपासमा सजावटको काम भइरहेको छ । 

विभिन्न स्थानमा स्वागतद्वार बनाइएको छ भने प्रदेश सभा परिसरमा राष्ट्रिय झन्डा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्