नेपाल टेलिभिजनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रशारण गरिने



काठमाडौं– नेपाल टेलिभिजनको क्षमता विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रशारण गरिने भएको छ ।
बिहिबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्