हुलाकी राजमार्गको लागि ७ अर्ब र रेल्वेको लागि ८ अर्ब बजेट विनियोजन



काठमाडौं : सरकारले हुलाकी राजमार्ग आगामी तीन वर्ष सम्पन्न गर्नका लागि आगामी वर्षका लागि ७ अर्ब एक करोड र रेल्वेतर्फ ८ अर्ब ६६ करोड बजेट बिनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७७–७८ को बजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले हुलाकी राजमार्ग निर्माणका लागि बजेट विनियोजन गरेको बताए ।

यसैगरी बजेटमा ८ अर्ब ६६ करोड रुपैयाँ बिनियोजन गरिएको अर्थमन्त्री खतिवडाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्