सरकारी कर्मचारीको भत्ता काटियो



काठमाडौं : सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ ।

कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको कारण कर्मचारीको भत्ता कटौती गरिएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७, ०७८ को बजेट प्रस्तुत गर्दे कर्मभारीको बिशेष भत्ता, बैठक भत्ता लागयतका सुविधा आउँदो साउन देखि कटौती हुने बताए ।

अर्थमन्त्रीले सरकारले सावैजनिक खर्च व्यापक रुपमा खटाइएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्