घटेर आयो बजेट, कुन क्षेत्रलाई कति प्राथमिकता? (पूर्णपाठ)



काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहिबार संघीय संसदको संयुक्त सदनमा बजेट पेस गरेका हुन् ।

यस वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ । गत वर्ष १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत भएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा भने १३ खर्ब १५ अर्बको बजेट आएको थियो ।

प्रतिक्रिया दिनुहोस्